काठमाडौं । नयाँ नेपाली धारावाहिक सिरियल ‘शक्ति’ रामसार मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । प्रत्येक शनिबार प्रसारण हुने यस सिरियल मार्फत पोखराको एक सामान्य परिवारको असल सम्बन्ध, आशा र समर्पणको कथा प्रस्तुत गरिएको छ । शिव भट्ट (आरजे सिंह) र उनकी पत्नी राधा (मञ्जु श्रेष्ठ) ले जीवनभर पसिना बेचेर पोखरामा सानो, सुन्दर घर बनाएका…