Logo

सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान गरिने

काठमाडौं । सरु संगीत घर संगीत तथा नृत्य प्रशिक्षण केन्द्रले यस वर्षको प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार लोक गायिका श्रीमती कविता आलेलाई प्रदान गरिने भएको छ । केन्द्रले चौथो वार्षिक दिवसको अवसरमा घोषणा गरे अनुरुप प्रथम सरु संगीत राष्ट्रिय पुरस्कार आलेलाई दिने निर्णय गरेको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यो पुरस्कार २०८२…