काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको सिनेमाको ५७ सकेण्ड लामो टिजरले सिनेमाको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । सिनेमाका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य…