Logo

गायिका एलिना चौहान पोखरामा,कोटिहोममा प्रस्तुती दिने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुती दिने भएकी छिन् । कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन् । जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छिन् । गायिका  चौहानले पोखरा विमानस्थलमा ल्याण्ड…