Logo

‘आमाको सपना’मा डेविड, सबिन, बेनिशा र सरुको स्वर

काठमाडौँ । ‘आमाको सपना’ बोलको राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरिएको छ । गायकद्धय डेविड शंकर, सबिन सुवेदी  र गायिकाद्धय बेनिशा पौडेल,  सरु गौतमको स्वर रहेको राष्ट्रिय गीतमा बरिष्ठ साहित्यकार नारद पोखरेलका शब्द शृजना छन् । दीपक शर्माको संगीत सृजना रहेको गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँछन् । पुरुषोत्तमम…