Logo

कलाकार र पहिरन फाइनल नहुँदा ‘रामायण’ अनिश्चित

मुम्बई । निर्देशक नितेश तिवारीको मेगा बजेट फिल्म ‘रामायण’लाई लिएर दैनिक रुपमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका छन् । कलाकार, फिल्मको भागदेखि लिएर कथासम्मका खबर आइरहेका छन् । तर यो फिल्म कहिलेसम्म तयार हुने भन्ने निश्चित भइसकेको छैन । फिल्म निर्माण स्रोतका अनुसार यो वर्षमा यो फिल्म नबन्ने करिब निश्चित छ । फिल्मका लागि अभिनेता रणवीर…