Logo

‘आँखा मार्ने’ मा नाजिर र प्रियङ्काको रोमान्टिक मुड

काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । विककै शब्द सङ्गीतमा तयार भएको गीतमा महिला गायनमा मनिषा सुनारले साथ दिएकी छन् । एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की रोमान्टिक मुडमा देखिएका छन् । आँखा मार्नेबाट नै गायक तथा सङ्गीतकार कृष्ण…