काठमाडौं । दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन जेठ २१ गते सार्वजनिक हुने भएको छ । ब्रान्डरुट इन्टरटेन्मेन्ट प्राली काठमाडौंको आयोजनामा दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड–२०७८ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक हुने भएको हो । अघिल्लो बर्ष उत्कृष्ट र सान्दार तरिकाले सम्पन्न भएको अवार्ड कार्यक्रम यसपटक २०७९ असार १२ राष्ट्रिय नाचघर जमलमा सम्पन्न…