Logo

अविबाहित प्रेमिकाबाट अर्जुन रामपाललाई दोस्रो सन्तान प्राप्त हुँदै

मुम्बई ।  कलाकार अर्जुन रामपाल बलिउड फिल्म उद्योगका एक नामी कलाकार हुन् । उनी आफनो अभिनयका साथै ब्यक्तिगत जीवनका कारण पनि बेला बेलामा चर्चामा छाईरहन्छन् । ५० बर्षिया रामपाल पछिल्लो दिनमा गैब्रिएला डेमोट्रियडससँग लिभ इन रिलेशनसिपमा रहदैँ आएका छन । यसैबिचमा उनले एउटा खुसीको खबर बाहिर ल्याएका छन, चाँँडै नै गैब्रिएला पुनः आमा बन्दैछिन र अर्जुनका…