मुम्बइ । अमृता सिंह र सैफ अली खानको सम्बन्ध सन् २००४ मा टुटेको थियो, जबकी सन् १९९१ मा दुवैले गोप्य विवाह गरेका थिए । यसरी दुवैको सम्बन्ध १४ वर्ष मात्र टिक्यो । तर, यति धेरै माया हुँदाहुँदै पनि के भयो कि दुईको सम्बन्ध नराम्रोसँग टुट्यो भन्ने अझै खुल्दुली मानिसहरुलाई लागिरहेको छ । जब तिनीहरूको सम्बन्ध…