Logo

‘महानगर’माः दुई अपरिचितको एक रातकाे ट्रेलर सार्बजनिक

काठमाडौं । कथानक चलचित्र महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक भएको छ। कर्मा र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छ। देश विदेशका थुप्रै फेस्टिभलमा सहभागी भई केही अवार्ड पनि जित्न सफल फिल्मको ट्रेलरले चलचित्र काव्यात्मक भएको छनक दिन्छ। ट्रेलरको सुरुमै मेनुकाका चरित्रले वाचन…