Logo

पप गायक विजय लामाले ल्याए ‘नलाउ भन्छु माया’

काठमाडौं । पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन् । गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ । शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा किशान…