Logo

शाहिदको ओटीटी पारिश्रमिक ४० करोड

मुम्बई। प्राइम भिडियोको राज एण्ड डीके निर्देशित फिल्म ‘फर्जी’बाट ओटीटी प्लेटफर्ममा पाइला चालेका अभिनेता शाहिद कपूर चाँडै नै अर्को फिल्म ‘ब्लडी ड्याडी’ मा देखिँदैछन् । यो फिल्ममा उनी फरक अवतारमा देखिँदैछन् । अली अब्बास जफर निर्देशित फिल्म जुन ९ मा जियो सिनेमामा रिलिज हुँदैछ । शाहिदले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् ।…