Logo

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसले टुंग्यायो १० उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवार छानेको छ । आइतबार आधा रातसम्म केन्द्रीय कार्यालय सानेपामा छलफल गरेर कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवारमध्ये संस्थापन पक्षका छ जना छन् भने चार जना संस्थापनइतर पक्षका छन् । कांग्रेसले कोशी प्रदेशमा अन्ततर्फ कृष्णप्रसाद सिटौलालाई उम्मेदवार भएको छ…