Logo

राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगले आज(बिहीबार) साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशत मतदान भइसकेको शर्माले जानकारी दिए । ‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ ।…