Logo

गठबन्धन बैठक: गठबन्धनभन्दा बाहिर गएर उम्मेदवारी नदिन निर्देशन

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले गठबन्धनभन्दा बाहिर गएर उम्मेदवारी दिन नपाउने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शिर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेका हुन् । शिर्ष नेताहरुले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्र मार्फत निर्देशन दिने निर्णय पनि भएको नेताहरुले बताएका छन् । गठबन्धनको निर्णय विपरित उम्मेदवारी…