काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार उठेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । स्थापितले एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएपछि तिव्र आलोचना भएको थियो । त्यही अभिव्यक्तिलाई लिएर आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको हो । आयोगले स्थापितलाई चौबिस घण्टा भित्र जवाफ दिन भनेको छ । गत बैशाख १५ गते एक कार्यक्रममा प्रश्न सोध्ने…