रोल्पा । रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । रोल्पा नगर प्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका हुन् । नगर प्रमुखमा माओवादीका सुरेन्द्र थापा घर्तीले सात हजार ६०३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार…