Logo

सिके राउतको जनमत पार्टीले जित्यो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर सिके राउत नेतृत्वको जनमत पार्टीले जितेको छ । नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझी निर्वाचित भएका हुन्। उनले जनता समाजवादी पार्टीका शैलेसकुमार साहलाई पराजित गरेका हुन्। माझीले ६४०७ मत पाए भने साहले ६२४६ मत ल्याए। यस्तै, उपमेयरमा भने जसपाकी सरितादेवी यादव निर्वाचित भएकी छिन् । उनले जनमत पार्टीकी…