काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना विजयी भएका छन् । १० हजार ७ सय ३४ मत खसेकोमा अधिकारीले ६ हजार १९ मत ल्याएर विजयी भए । उनका निकटस्तम प्रतिस्र्धी नेकपा एमालेका उम्मेदवार कमलप्रसाद नेपालले ३१ सय ६० मत पाए । यस्तै, उपाध्यक्षमा निर्वाचित तिमल्सिना…