Logo

विराटनगर महानगरको मेयरमा कांग्रेसका कोइराला विजयी, उपमेयरमा एमालेकी कार्की

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कोइरालाले नेकपा एमालेका उम्मेदवार सागरकुकार थापालाई पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले ३० हजार १७० मत पाए भने एमालका थापाले २१ हजार ४५५ मत पाए । यस्तै, उपमेयरमा भने नेकपा एमालेकी शिल्पा कार्की विजयी भएकी छिन् ।…