Logo

अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

सुर्खेत । आर्थिकरुपमा विपन्न र अपाङ्गता भएका बालबालिकालाई गैरसरकारी संस्थाले सहयोग गरेको छ । बालिबालिकाका र शिक्षा क्षेत्रमा काम गरिरहेको भिडिसेफ नेपालले सेभ द चिल्ड्रेनको सहयोगमा खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको हो । कालिकोटको शुभ कालिकाका गाउँपालिका वडा नं.४ र ५ का आमाबुवा विहीन, अपाङ्गता भएका र अति विपन्न परिवारका ८३ बालबालिकालाई खाद्यान्न र…