विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षा प्रणालीमा सुधार ल्याउन शिक्षकको सेवा सुविधा र शैक्षिक क्षेत्रका विषय छुट्टै कानुनमार्फत व्यवस्थापन गर्नुपर्ने धारणा राखेका छन् । १२ कक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले शिक्षा सुधारका लागि केवल परीक्षाफललाई आधार मानेर मूल्याङ्कन गर्नु पर्याप्त नहुने बताएका हुन् । मुख्यमन्त्री कार्कीले शिक्षकहरूको सेवा,…