Logo

दुई हजार बालबालिकालाई निःशुल्क पढाइँदै

विराटनगर । विराटनगर महानगरपालिका– १३, महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे । शारीरिक रुपमा अशक्त महतोलाई स्कुल जान मन छ तर अरुको सहाराबिना हिँडडुल गर्न सक्दैनन् । तीन चक्के बैशाखीको सहारामा हरेक दिन बेलुका ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् । निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आँट आएको छ…