Logo

केएमसीको समस्यामा तत्काल ध्यान दिन शिक्षा मन्त्रालयलाई निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उत्पन्न समस्याबारे तत्काल छानबिन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आज समितिको बैठसमितिमा सभापति भानुभक्त जोशीले केएमसीले आवासीय चिकित्सक डा. विशद दाहाललाई निलम्बन गरेको र आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएको विषयमा छानबिन गर्न निर्देशन दिएको हो । उनले आवश्यक परेको खण्डमा काठमाडौं…