काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको तालिमको लागि महानगरपालिकाले बजेट संशोधन गर्ने बताएकी छिन् । विहीबार ई–लाईब्रेरीको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालय मात्रै होइन्, संस्थापक विद्यालयले पनि यसमा ध्यान दिनुपर्ने भन्दै महानगरपालिकाले तालिमको लागि बजेट व्यवस्थान गर्ने बताइन् । उनले भनिन्,‘महानगरपालिकाको हरेक स्कुल र पाठयक्रममा नेपाल भाषा राख्न पनि सकिन्छ । यसको…