Logo

राष्ट्र बैंकले २५ अर्ब रुपयाँ तरलता संकलन गर्न तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपयाँ निक्षेप संकलन उपकरण जारी गर्न लागेको छ।राष्ट्र बैंकका अनुसार, उक्त उपकरण १६ दिनका लागि जारी हुनेछ। बोलकबोल प्रक्रिया आज (पुस ९) हुने छ र इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म आवेदन दिनुपर्नेछ।निक्षेप संकलन उपकरणमार्फत साँवा र ब्याज भुक्तानी पुस…