Logo

सिटिजन्स इन्सुरेन्सको आईपीओमा मागभन्दा बढी आवेदन

काठमाडौं । सिटिजन्स लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्म ३९ करोड ७० लाख ९५ हजार ३६० रुपैयाँ बराबरको आवेदन परेको छ ।सीडीएसका अनुसार यसमा साउन ११ गते बिहानसम्ममा २३ हजार २८५ जनाले १६ लाख २७ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.४४६ गुणा बढी आवेदन हो । सिटिजन्सले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका…