Logo

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, प्रतितोला दुई लाख ६८ हजार नाघ्यो

काठमाडौं । नेपालमा सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।यसअघि मंगलबार (पुस ८) सुनको मूल्य एकै दिन ५ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला दुई लाख ६७…