काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सोमबार(भोलि)सम्म चल्ने भएको छ । गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबार नै समापन हुने पूर्वनिर्धारित तालिका भएपनि दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागका आधारमा अवधि थप गर्ने निर्णय गरेको हो। एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल…