काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो शो संयोजक अनुपकुमार बरालले नाइमा अटो शोलाई आफूहरुको कपी भएको दाबी गरेका छन् । नाडाले १८औं शोको आयोजना गरिरहेकाले आफूहरुले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताए । ‘कसैले विचमा अटो शो गर्छ भने त्यो रोक्न सकिदैन् । तर नाडा आफ्नै फ्लोमा काम गरिरहेको छ । नाडा…