Logo

सडकले जोडिदैँ कर्णालीका गाउँहरु, आठ बर्षमा ४२९१ किलोमिटर सडक

सुर्खेत । गत वर्ष हुम्ला सदरमुकामसम्म सडक पुगेसँगै कर्णाली प्रदेशका सबै जिल्ला सडक सञ्जालमा जोडिएका छन् । दशकौँसम्म ‘विकट’ र ‘अलग्गिएको’ क्षेत्रका रूपमा चिनिएको कर्णाली आज सडक पहुँचको हिसाबले ऐतिहासिक परिवर्तनको चरणमा पुगेको छ । संघीयता कार्यान्वयनपछि कर्णालीमा सडक विस्तार तीव्र बनेको छ ।प्रदेश स्थापना भएयता मात्रै चार हजार २९१ किलोमिटर सडक निर्माण भएको तथ्याङक…