Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला तीन लाख १९ हजार

काठमाडौँ । नेपाली बजारमा आज ( बुधवार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८०० रुपैयाँले बढेर तोलामा तीन लाख १९ हजार ८०० सय रुपैयाँ पुगेको हो ।महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।त्यस्तै ,चाँदीको मूल्य पनि…