Logo

काठमाडौं महोत्सव माघ १४ देखि भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘काठमाडौँ महोत्सव २०८२– ‘काठमाडौँ बिजनेस एक्स्पो–२०२६’ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा हुन लागेको महोत्सव स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । महोत्सवले…