काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन् । नेपाल र कोरिया बिच दुई देशीय सम्बन्ध कायम भएको ५० बर्ष पुगेको अवसरमा कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय…