Logo

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५ रुपैयाँ अधिकतम थोक मूल्य निर्धारण गरिएको छ । यसैगरी आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७०, गाजर (लोकल) प्रतिकेजी…