Logo

लगातार घट्दै सुनको भाउ, शुक्रबार कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउमा गिरावट आएको छ । केहीदिन यता नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागि रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो। छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ८००…