काठमाडौं । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार…