Logo

वैदेशिक राेजगारीमा रहेकाले स्याङ्ग हाइड्रोपावरको आईपीओमा निवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर स्याङ्ग हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज जेठ १६ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । अप्पर स्याङ्गेले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो…