Logo

अर्थ

चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने



काठमाडौं । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : ०२ बजे