Logo

Breaking News 1

४२ अर्बले घट्यो सरकारको बजेट (पुर्णपाठ)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटको आकार घटाएको छ । सरकारले ४२ अर्ब रुपैयाँले बजेटको आकार घटाएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

http://<iframe src=”https://drive.google.com/file/d/1H1gH5ZlajlthnAHxepF98rISHN3RL4MF/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : ३१ बजे