Logo

वेतन कर्णालीको ९३ अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ४३९ मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत् आयोजनामा ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँको लगानी स्वीकृत गरेको छ। बुधबार (मंसिर ३) बसेको बोर्डको ६७औँ बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार परियोजनाको लगानी स्वीकृत गर्दै परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले गत…