काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा भने नोक्सान कम भएको हो । अघिल्लो वर्ष ३ करोड ४७ लाख रुपैयाँ नोक्सानमा थियो । कम्पनीले ५ करोड ७६ लाख रुपैयाँ ब्याज आम्दानी गरे पनि प्रशासनिक खर्चका कारण सञ्चालन नोक्सान…