Logo

भूगोल इनर्जीको अधिकांश सूचक ऋणात्मक

काठमाडौ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । समिक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट २ करोड ३४…