काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य ११०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४३, घिउ सिमी लोकल ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेडा ठूलो ४५, टनेल गोलभेडा सानो १२, लौका ७० कायम…