Logo

नेप्से ४४ अंकले उकालो, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.२५ अंकले उकालो लागेर २,५४७.६० बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा बजारमा सुधार देखिए पनि कुल कारोबार रकममा भने गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २,५०३.३५ बिन्दुमा झरेको थियो। सो दिन ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड…