काठमाडौं । आज छ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज छिमेक लघुवित्त, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी ६ वटै कम्पनीले भोलि मंगलबार बुक क्लोज गर्दैछन् । भोलिसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त…