Logo

तरकारी तथा फलफूलको मूल्य, ह्ववातै बढ्याे बन्दाकाेभीकाे भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ८५, लोकल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानिय ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका…