Logo

भारतले थप १८० मेघावाट विजुली नेपालबाट किन्ने

काठमाडौं । भारतीय उर्जा मन्त्रालयले नेपालले १ सय ८० मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ । अहिले नेपालले ४ सय ५२ मेगावाट बिजुली भारतमा बेच्ने अनुमति पाएको छ भने अब भने थप ४ वटा आयोजनाबाट उत्पादन हुने ६ सय ३२ मेगावाट विजुली भारतले किन्ने भएको हो । माथिल्लो चमेलिया र माथिल्लो कालंगाड जलविद्युत् आयोजनाको…