Logo

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बोटलर्स नेपाल तराई, मन्दाकिनी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले शुक्रबमार बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् । बोटलर्स नेपाल तराईले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने…